FAQs Complain Problems

वडा भेला सम्वन्धी सूचना

सूचना               सूचना               सूचना

 

यस सुन्दरबजार नगरपालिकाको तेस्रो नगरपरिषद् मार्फत आब २०७४/७५ का लागि योजना तथा कार्यक्रमहरु निर्धारण गर्ने लागिएकाले निम्न मिति समय र स्थानहरुमा वडा भेलाको आयोजना गरिएको हुनाले उत्त वडा भेलामा आ आफ्ना योजना तथा कार्यक्रमहरु पेश गर्नका लागि नगरपालिकास्थित सम्पूर्ण टोल विकास संस्था / टोल सुधार समितिहरु , विद्यालयहरु, अन्य संघसंस्थाहरु सबैलाई यहि मंसिर २४ गते भित्र आ आफ्नो संस्थाको बैठक/ सभाहरु वसि बैठकका निर्णयहरु लिई निम्नानुसारको मिति समय र स्थानमा हुने बडाभेलामा उपस्थित हुन अनुरोध गरिन्छ ।

साथै नगरभित्र रहनुहुने सम्पूर्ण नगरबासी महानुभावहरु/ महिला वालवालिका दलित जनजाति जेष्ठनागरिक अपाङग मुस्लिम युवा लगायतका सम्पुर्ण लक्षित बर्गका प्रतिनिधिवज्यूहरु/ टोल विकास संस्थाका प्रतिनिधि ज्यूहरु विद्यालय क्याम्पसका प्रमुख ज्यूहरु सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिज्यूहरुलाई आ आफ्नो वडाको वडा भेलाका दिन तोकिएको स्थानमा उपस्थित भई कार्यक्रममा सहभागिता जनाईदिनुहुन अनुरोध गरिन्छ ।

  

वडाभेला हुने मिति

वडा नं.

वडाभेलाहुने स्थान

२०७३/०८/२५

 

अकलाथान

वडहरे चौर

वडा कार्यालयको चौर

१२

चारकुने चौतारो

२०७३/०८/२६

 

आरुवोटे चौतारो

बाङगेपिपल

१०

थाक्लेको चौतारो

१३

आमडाडा

२०७३/०८/२७

 

धारापानी

कृषि सेवा केन्द्रको चौर

११

महेन्द्र मन्दिर मावि

१४

सेवा मन्दिर प्रा वि

२०७३/०८/२८

 

पैरे चौर

ठाँटी चौर

कार्यकारी अधिकृत

एवं सुन्दरबजार नगरपालिका परिवार