News and Notices

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

आज मिति २०७३/५/११ गते यस सुन्दरबजार नगरपालिका कार्यालयले गत आ.ब. २०७२/७३ मा सम्पादन गरेको कार्यहरुको बारेमा भएको निष्कर्ष ।

उपस्थित संख्या -१६६ जना ।

१. चालु आ.ब.को कार्तिक मसान्त भित्रै उपभोक्ता समिति गठन गनेै।

वडा भेला सम्वन्धी सूचना

सूचना               सूचना               सूचना

 

सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सम्वन्धमा ।

यस सुन्दरबजार नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने र समयमै परिचयपत्र नविकरण गर्ने एवं दरखास्त दिनुहुने जेष्ठ नागरिक/ विधवा महिला /एकल महिला /दलीत जेष्ठ नागरिक/ दलित वालवालिका/पूर्ण अशक्त अपाङ र अांशिक अशक्त अपाङहरुको सामाजिक सुरक्षाको प्रथम किस्ता वापतको रकम वितरण गरिएको ब्यहोरा सम्वन्धित सबैको जा

सार्वजनिक सूनुवाई सम्वन्धी सूचना

यस सुन्दरबजार नगरपालिका कार्यालयले चालु बर्षमा सम्पादन गरेका कार्यक्रमहरु र सेवा प्रवाहसम्वन्धमा सार्वजनिक सुनुवाई  कार्यक्रम निम्न मिति समय र स्थानमा गर्ने भएकाले सम्पूर्ण नगरबासी बाअामा दाजुभाई तथा दिदीबहनीहरुलाई सादर अामान्त्रण गर्दछाै ।

मितिः २०७३/३/३१ गते

समयः ११ः०० बजे  

सुची दर्ता को सूचना

सुची दर्ता गर्ने सूचना 

ल्याण्डफिल्ड साईडको सम्झाैता

ल्याण्ड  फिल्डसाईट सम्झौता 

यहि मिति २०७३/०२/०५ गते सुन्दरबजार न.पा.वडा नं.९ को नमोबुद्टोलस्थित चापाखर्कको कुटमेरे भन्ने  स्थानमा करीब १८ रोपनी जग्गामा बार्षिक रु. ११८०००। जग्गाभाडा बुझाउने गरी ३० बर्षका लागि ल्याण्ड फिल्डसाईट राख्ने सम्झौता भएको छ । 

सुन्दरबजार नगरपालिकामा सूचना प्रविधि तालिम शुरु

लमजुङ जिल्लाको मध्यभागमा फैलिएर रहेको सुन्दर नगरी सुन्दबजार नगरपालिकामा  हिजो मिति २०७२/१२/२६ देखि २ दिने सूचना प्रविधि सम्वन्धी तालिम सञ्चालन भएको छ । उत्त तालिम कार्यक्रमको  समुद्घाटन  गर्दै प्रमुख एवं कार्यकारी अधिकृत श्री सुकदेव लम्सालले वर्तमान यूग भनेको सूचना प्रविधिको यूग भएको र चुस्त, गति

Pages