सुन्दरबजार नगरपालिकाको परिचय

लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ४३.३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २०,४७५ (जनगणना २०५८) छ र जम्मा जनघनत्व ४७३ जना प्रति वर्ग किमि रहेको छ ।