FAQs Complain Problems

सार्वजनिक सूनुवाई सम्वन्धी सूचना

यस सुन्दरबजार नगरपालिका कार्यालयले चालु बर्षमा सम्पादन गरेका कार्यक्रमहरु र सेवा प्रवाहसम्वन्धमा सार्वजनिक सुनुवाई  कार्यक्रम निम्न मिति समय र स्थानमा गर्ने भएकाले सम्पूर्ण नगरबासी बाअामा दाजुभाई तथा दिदीबहनीहरुलाई सादर अामान्त्रण गर्दछाै ।

मितिः २०७३/३/३१ गते

समयः ११ः०० बजे  

स्थानः सुन्दरबजार नगरपालिका वडा नं. ९ खहरे तार्कु लमजुङ ।