FAQs Complain Problems

निषेधाज्ञा जारी गरिएको सम्बन्धी अत्यन्त जरुरी सुचना

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र  लमजुङको मिति २०७७/०४/३० गते बसेको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङ द्वारा जारी गरिएको निषेधाज्ञाको पालन गर्नु हुन सम्पुर्ण नगरवासीहरुमा अनुरोध गर्दछौ ।यसबाट नगरवासिमा पर्न जाने असुविधाप्रती क्षमा प्रार्थी छौ ।