फोटो ग्यालरी

शुभ दीपावली २०७५ को पावन अवसरमा सम्पूर्ण नगरबासीहरुमा सुख, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यहि मिती असार ३० गते जि.स.स लमजुङका प्रमुख लोकराज पाण्डेज्युको प्रमुख आतिथ्यमा सुन्दरबजार स्थित लम्जुुङ कृषि क्याम्पसको सभाहलमा तेस्रो नगर सभा सम्पन्न भएको छ।

,

मिती:२०७५/०२/३१ गते सुन्दरबजार नगरपालिका लमजुङ का नगर प्रमुख श्री जनक राज मिश्र को उपस्थितिमा पशु सेवा शाखा सुन्दरबजारले काउ म्याट (Cow mat) , वाटर प्रेसर (Water Pressure) , इलेक्ट्रिक मदानी , मिल्क क्यान (milk can) वितरण गरिको छ।

, , ,

Pages