FAQs Complain Problems

सुन्दरबजार नगरपालिका भवन निर्माण सम्झौता

सम्झौता पत्रमा हस्ताक्षर गर्दै

सुन्दरबजार नगरपालिकाको आफ्नै कार्यालय भवन बाट कार्यालय संचालन गर्ने २०७२ साल देखिको निरन्तर प्रयासले आज पूर्णता पाएको छ । 
नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण गर्नको लागि आज मिति २०७६/०४/०८ गतेका दिन सम्झौता गर्ने कार्य सम्पन्न भएको छ । 
ठेक्का रकम : ३,४५,२१,५०८।५३ 
कार्यसम्पन्न गर्ने मिति : २०७७/१०/०७ 
निर्माणस्थल : सुन्दरबजार नगरपालिका -६ , ठाँटीचौर 
निर्माण व्यवसायी : गणेशकुण्ड/आइ.एस निर्माण सेवा जे/भी,बिदुर-५ , नुवाकोट