समाचार
Facebook Feed
Services
- निवेदन
 - घर जग्गा वहाल सम्झौता पत्र
 
- निवेदन
 - कम्पनी वा गुठीमा दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र र बिधान
 - व्यवस्थापन समितिको निर्णय
 - कर चुक्त्ता प्रमाणपत्र
 - नगर शिक्षा समितिको सिफारिस
 - निरीक्षण प्रतिबेदन
 - अघिल्लो तह / कक्षाको संचालन अनुमती पत्र
 
- निवेदन
 - कम्पनी वा गुठीमा दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र र बिधान
 - व्यवस्थापन समितिको निर्णय
 - कर चुक्त्ता प्रमाणपत्र
 - नगर शिक्षा समितिको सिफारिस
 - निरीक्षण प्रतिबेदन
 
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
 - वडा कार्यालयको राय सिफारिस पत्र।
 - प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
 - प्राविधिक MEASUREMENT BOOK।
 - योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
 - उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
 - योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
 - खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
 - डोर हाजिर फारम (प्रमाणित)।
 - खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
 - सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
 - विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
 - सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
 - जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।
 
- उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
 - उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
 - आयोजनाको लागत अनुमान विवरण।
 - उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
 - आयोजनाको कार्यान्वयनको कार्य तालिका।
 - खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
 - योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
 - योजनाको छाप।
 
प्रथम पटक तिर्दा
- एकिकृत सम्पत्तिको विवरण दाखिला फारम (नगरपालिकामा उपलब्ध हुने )
 - नागरिकता प्रमाण पत्रको प्रतिलिपि
 - जग्गा धनि प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी
 
अन्य बेलामा तिर्दा
- पुरानो एकिकृत सम्पत्ति तिरेको रसिद
 - ( कुनै कित्ता घट भए जग्गाधनी प्रमाण पुर्जा )
 - ( कुनै कित्ता थप भए किकृत सम्पत्तिको विवरण दाखिला फारम (नगरपालिकामा उपलब्ध हुने ) नागरिकता प्रमाण पत्रको प्रतिलिपि र जग्गा धनि प्रमाण पुर्जा )
 
- निवेदन
 - नापी नक्सा
 - जग्गा धनी प्रमाण पुर्जा
 
- निवेदन
 - नागरिकता प्र.पत्रको प्रतिलिपी
 - संभव भएसम्म हराएको कागजातको प्रतिलिपी
 
- निवेदन
 - नागरिकताको प्रतिलिपी
 - जग्गा धनी प्रमाणपूर्जा
 - घरनक्सा पास इजाजत पत्र
 
- निवेदन
 - व्यापार व्यवसाय भए दर्ता प्रमाणपत्र
 - स्थलगत निरिक्षण प्रतिबेदन
 - अन्य आवश्यक कागजपत्र
 


