समाचार
Facebook Feed
Services
- सम्वन्धित व्यक्तिको निवेदन
 - नाता सम्वन्ध खुल्ने प्रमाण कागज
 - गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
 - नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
 - नागरिकता प्रमाणपत्र
 
- जन्म दर्ता:
 - मूलीको सूचना फाराम
 - बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
 - आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
 - मृत्यु दर्ता:
 - मूलीको सूचना फाराम
 - मृतकको नागरिकता
 - सूचकको नागरिकता
 - विवाह दर्ता
 - पति र पत्नीको संयुक्त सूचना फाराम
 - पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
 - बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
 - बसाई सराइ:
 - मुलीको सूचना फाराम
 - सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
 - वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
 - वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
 - सम्बन्ध विच्छेद:
 - सूचना फाराम
 - अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
 
Pages
- « first
 - ‹ previous
 - 1
 - 2
 - 3
 
