समाचार
Facebook Feed
Services
- निवेदन
 - जग्गाधनी दर्ता प्रमाणपूर्जा
 - जग्गाको प्रमाणित नक्शा
 
- निवेदन
 - ना.प्र.प.को प्रतिलिपी
 - प्राविधकले गरेको स्थलगत प्रतिवेदन
 - कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
 - घरको चारै दिशा बाट फोटो
 
- निवेदन
 - ना.प्र.प.को प्रतिलिपी
 - जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी
 - चालु आ.व.मा बुझाएको मालपोत रसिद
 - प्रमाणित नापी नक्सा
 - घरको डिजाइन नक्सा
 
- निवेदन,
 - नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी
 
- संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 
- निबेदन
 - जन्मदर्ताको प्रमाणपत्र
 - शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
 - बाबुको नागरिकता प्रमाण पत्र
 - पासपोर्ट साइजको फोटो ५ प्रति
 - विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
 
- निवेदन
 - निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - निवेदकको बाबु /आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 
- हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
 - तीरो तिरेको रसिद,
 - हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
 - प्रमाणित नापी नक्सा,
 - सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
 
- नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा
 - घर सम्पन्न प्रमाणपत्र
 - घरको मालपोत बुझाएको रसिद
 
- संवन्धित हकदारको निवेदन
 - मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
 - जग्गाधनी दर्ता प्रमाणपुर्जा
 - चालू वर्षमा वुझाएको मालपोत रसिद
 - हकदारको ना.प्र प .को फोटोकपि
 - नाता प्रमाणित
 
