FAQs Complain Problems

सेवा खरिद सम्बन्धि सूचनाको म्याद थप गरिएको सम्बन्धमा

 
मिति २०७७/०६/०२ गते प्रकाशित सुचना अनुसार व्यक्तिगत घटना दर्ता किताब डिजिटाईजेसन गर्नको लागि सेवा खरिद सम्बन्धि सूचनाको म्याद सुचना प्रकाशित मितिले ७ दिन तोकिएकोमा विशेष कारणबस सुचनाको समयावधि मिति २०७७/०६/१५ गते सम्म थप गरिएको जानकारी गरिन्छ ।अन्य व्यवस्था सुचनामा तोकिए अनुसार हुनेछ ।